चन्द्रमायाकाे अठाेट !
आइतबार, चैत ४, २०८०
दिलको दरवार
शनिबार, कात्तिक ४, २०८०
पुरुषहरु प्रायः नारीको रुपको बयान गर्न खप्पीस हुन्छन् भने नारीहरु आफ्नो रुपको बयान सुन्न आत्तुर ! अन्तरामा रुपको बयान अघोरै छ । खुसी हुँदा,प्रेम बस्दा नारीको मुहारमा पूर्णिमा देख्ने पुरुषले रिसाउँदा किन औसीको रात ठान्दो हो ! रुपको बयान होइन,अब गुणको तारिफ पो गर्ने कि !
साताको लोकप्रीय