Hamroprayas
नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको अध्यक्षमा राजेन्द्र ढकाल

बुटवल,पुस २९

नेपाल ढकाल समाज प्रतिष्ठान लुम्विनी प्रदेशको प्रथम अधिबेशनबाट राजेन्द्र ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुटबलमा सम्पन्न प्रथम अधिबेशनबाट ढकालको नेतृत्वमा २१ सदस्य नयाँ समिति निर्वाचित भएको हो । 

जसको उपाध्यक्षमा सति देवि ढकाल,कोषध्यक्षमा रेवती रमन ढकाल,सह सचिबमा मधु ढकाल, सदस्यहरुमा रामेश्वर ढकाल,राजु ढकाल,हुमनाथ ढकाल,बलराम ढकाल,होमनाथ ढकाल,राम प्रसाद ढकाल,कमल ढकाल ओविद ढकाल,लेखनाथ ढकाल,दुर्गा प्रसाद ढकाल,शेर बहादुर ढकाल,ईन्द्रमनी ढकाल,भरत के सि ढकाल,श्याम कुमार ढकाल,  लगायतका सदस्यहरु निर्वाचित  हुनुभएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

पदभार ग्रहण गदै अध्यक्ष राजेन्द्र ढकालले नेपाल ढकाल समाज प्रतिष्ठान लुम्विनी प्रदेशलाई  प्रभावकारि पारदर्शी वनाउदै लैजाने बताउनुभयो। प्रदेशभरि छरिएर रहेका ढकालहरुलाई एक जुट बनाई प्रतिष्ठान संग जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update