Hamroprayas
तिहार नजिकिए संगै बुटवल बजार दुलही झै सिगारियो

बुटवल , कार्तिक २५
 २०८० को तिहार सुरु भएको छ ।आज काग तिहार मनाइएको छ ।  तिहार नजिकिए संगै बुटवल बजार दुलही झै  सिगारिएको छ । जताततै झिलिमिली बत्ती बलेका छ्न ।लाग्छ रात पनि दिन झै उज्यालो देखिएको छ । 
आज  साँझदेखि घर, बजार एवं बस्ती झकिझकाउ सिगारिएका हुन  । बुटबलका बिभिन्न चाेकचाेकमा साँझको समयमा झिलिमिलिका बत्तिले उज्यालो पर्व तिहारलाइ स्वागत गरिरहेको छ ।  पटका पड्काउने भाैलाे खेल्ने समुह्एक आपसमा रमाइलो गरिरहेका छन ।
तिहार दाजुभाइ र दिदिबहिनी बिचको सम्बन्ध प्रगाढ बनाउने पर्व हो ।   यहाँ तिहारको केही दिन अगाडिदेखि नै झिलिमिलि देखिन थालेको थियो ।आज त बुटवल धपक्क्कै बलेको छ ।
तिहारमा घर आँगन झिलिमिलि बनाउन चारैति र बत्ती बाल्ने गरिन्छ । दियो तथा मैनबत्ती बाली झलिमिलि बनाउने परम्परागत प्रचलनलाई हिजोआज बजारमा पाइने रङिगविरङ्गि बिद्युतिय बत्तिकाे बढ्दाे बजार मागले दियाे र मैनबत्ति विस्थापित हुँदै गएकाे छ।केही वर्ष यता तिहारमा विभिन्न प्रकारका विद्युतिय बत्तिको प्रयोग गर्ने क्रम बढेको छ । 
बुटवलका विभिन्न ठाउँ बाट लिइएका तस्बिरहरु ;
:- 

 

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update