देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८...
हाम्राे प्रयास । पछिल्लाे समय निकै विवादित बनेकाे सांसदलाइ भत्ता दिएकाे विषयमा बाेल्दै  नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले  संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने...

ताजा खबर

विवाह बन्धनमा बँधिदै आदित्य नारायण

हाम्राेप्रयास । नेपाली मुलका भारतिय गायक गायिका उदित नारायण झा र दिपा झा का छोरा गायक आदित्य नायरायण झा विवाह बन्धनमा बाँधिदै छन् । उनले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् । गायक आदित्य नारायण...

अलपत्र नेपालीलाई स्वदेश ल्याउन कांग्रेसले संसदमा दर्ता गर्यो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन...

अपडेट: ग्यास लिक हुँदा मृत्यु हनेको सङख्या १३ पुग्यो, ८० को अवस्था चिन्ताजनक

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको...

असईको मृत्यु भएको तीन दिनपछि सप्तरीमा फेरी एकजना प्रहरीको अकस्मात मृत्यु

सप्तरी । सप्तरीमा पुनः एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु...

आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने

काठमाडौं । देशका धेरै ठाउँमा आज पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय...

अज्ञात रोगका कारण महोत्तरीमा मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने...

अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री

जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो...

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला

कास्की । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव...

आज देशभर बदलीसँगै वर्षा हुने

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ...

विचार

कोरोना बिशेष

समाज

नेपाल विरुद्ध अनर्गल बोल्ने अर्नव गोस्वामीलाई १४ दिन हिरासतमा पठाइयो

हाम्राेप्रयास । कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरेपछि नेपाल विरुद्ध अनर्गल प्रचार र नेपाली नेताहरुमाथी गाली गलौज गर्ने रिपब्लिक भारत टेलिभिजनका पत्रकार अर्नव गोस्वमीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा १४ दिन न्ययिक...

ट्रेन्डिङ

फिचर

विज्ञान -प्रविधि

सम्पूर्ण समाचार

खेलकुद

वाट्सनद्वारा सबैखाले क्रिकेटबाट सन्यास घोषणा

हाम्राेप्रयास । चेन्नई सुपर किंग्सका अलराउन्डर अस्ट्रेलियन शेन वाट्सनले सबैखाले क्रिकेटबाट संन्यास लिएका छन् । उनले यसको औपचारिक घोषणा मंगलबार गरेका हुन् । भिडियो जारी गर्दै...

दिल्ली क्वालिफायर्समा, बैंगलोर प्लेअफमा

हाम्राेप्रयास । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स क्वालिफायर्समा स्थान बनाएको छ । लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले हरायो ।...

राजस्थान विरुद्ध कोलकाताको शानदार जितः प्लेअफको संभावना कायमै

हाम्राेप्रयास । राजस्थान रोयल्सलाई ६० रनको ठुलो अन्तरले पराजित गर्दै कोलकाता नाइट राइडर्सले आईपीएलको प्लेअफ सम्भावना जिवितै राखेको छ। हारपछि राजस्थान लिगबाट बाहिरिने तेश्रो...

चेन्नाई पछि पञ्जाब आईपीएल बाट बाहिरीयो, चेन्नाई सँग ९ विकेटले पराजीत

हाम्राेप्रयास । किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ । आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा...

हैदरावादद्वारा बैंगलोर ५ विकेटले पराजित, रोमाञ्चक बन्दै प्लेअफ दौड

हाम्राेप्रयास । इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको...

शिक्षा

कक्षा १२ को परिक्षामा कोरोना संक्रमितलाई सहभागी नगराइने

हाम्राेप्रयास । लामो समयको अन्योलपछि तय भएको कक्षा १२ को परीक्षा कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण प्रभावित हुने हो कि भन्नेमा विद्यार्थी, अभिभावक र विद्यालयमा संशय उत्पन्न हुन थालेको छ। बोर्ड...

कक्षा १२ को परिक्षा, के छ परिक्षा बोर्डको तयारी

हाम्राेप्रयास । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण...

परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

हाम्राे प्रयास ।एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन...

दाङमा जन्ती माथि नै खुकुरी प्रहार

हाम्राे प्रयास ।गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

११काे नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू हुने

हाम्राे प्रयास । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ...

साहित्य

धनी बुवा

पिएस्पी चाम्लिङ्ग राई धनी बुवा म सानो छँदा बुवा सबसे बहादुर हुनुहुन्थ्यो, म सानो छँदा बुवा बहुत धनी हुनुहुन्थ्यो, हो फलानो साहुले बुवा लाई बेस्मारी हकार्नु र बुवा चुप लाग्नु या मलाई...

सुन्दर लोकतन्त्र

कविता पिएस्पी चाम्लिङ राई शुरुमा, तपाईँको घरमा आगो लगाउनु खेतबारीमा डोजर चलाइदिनु अनि दिनु, तपाईँलाई एकथान त्रिपाल एक कार्टुन चाउचाउ, एक बोरा चामल मताउनु तपाईँलाई रक्सीले थमाउनु गोटा दुई तनिेक नोट भिड्न...

मुस्कान

मुस्कान कविता मुस्कानबिनाको मुहार आतंकले त्रसित छन मान्छे । बिना मुस्कानको स्कुल घर अफिस रेष्ट्रुरा घर मन्दिर अस्पताल कारागार भेट बिदाई प्रेम यौन कविता कथा गीत समाचारमा, मान्छेहरु खाली पन्नाजस्तो अनुहार बोकेर भड्किरहेछन् । छाँया बनेर गुजारिरहेछन् संवेदनाहिन दैनिकी । यो विस्माती घडिमा, तपाईँ र म नै त हौँ नामुद पागल...