Hamroprayas
विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया
विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य सरोकारवाला कार्यालय तथा निकायको सहकार्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
Weather Update